म तिमीलाइ देउता भन्छु

न बोल्छौ तिमी
न सुनी दिन्छौ
तैपनि माया गर्छु
यहाँ ढुंगालाइ त देउता भन्छन
म तिमीलाइ देउता भन्छु

न बोल्छ त्यो 
न सुनी दिन्छ 
तैपनि तस्बिर तिम्रो हेर्छु
तस्बिर हजार शब्द बोल्छ
म चुपचाप सुनी दिन्छु


0 Comentarios